नेपाल अमेरिका एकता समाजले यहि आगमी जनवरी २१ ,२०२४ आइतबार का दिन सस्थाको बार्षिक साधारण सभा गर्ने तयारी

by | Jan 19, 2024 | Uncategorized

Annual General Assembly

नेपाल अमेरिका एकता समाजले यहि आगमी जनवरी २१ ,२०२४ आइतबार का दिन सस्थाको बार्षिक साधारण सभा गर्ने तयारी गरिसकेको हुदा यस सस्था को सम्पूर्ण आजिबन सदश्य ज्यु हरु ,सामाजिक अभियन्ता ज्यु हरु , बिभिन्य संघ सस्था को पदाधिकारी ज्यु हरु ,पत्रकार ज्यु हरु र अन्य सबै शुभचिन्तक महानुभावहरुमा तल दिएको मिति,स्थान र समयमा उपस्थित भईदिनुहुन सबैमा हार्दिक अपिल गर्दछौ छ।
सम्शेर भण्डारी (शुबास)
महासचिब
तथा नेपाल अमेरिका एकता समाज परिवार, लॉसएंजलस
क्यालिफोर्निया , अमेरिका
मिति :- जनवरी २१ ,२०२४ आइतबार
समय :- बेलुकी ६ बजे
स्थान :- Shahi Mahal Restaurant
12225 Centralia st.
Lakewood,ca 90715

Leave A Reply

Help Other People

We Dream to Create A Bright Future Of Nepalese Community

Admin

Admin

About Author

Hi! I am an admin of the ekatasamaj.org

Spread the Happiness