admin

नेपाल अमेरिका एकता समाजले यहि आगमी जनवरी २१ ,२०२४ आइतबार का दिन सस्थाको बार्षिक साधारण सभा गर्ने तयारी

Annual General Assembly नेपाल अमेरिका एकता समाजले यहि आगमी जनवरी २१ ,२०२४ आइतबार का दिन सस्थाको बार्षिक साधारण सभा गर्ने तयारी गरिसकेको हुदा यस सस्था को सम्पूर्ण आजिबन सदश्य ज्यु हरु ,सामाजिक अभियन्ता ज्यु हरु , बिभिन्य संघ सस्था को पदाधिकारी ज्यु हरु ,पत्रकार ज्यु...

नेपाल अमेरिका एकता समाजको साधारण सभा सम्पन्न,अध्यक्षमा रोशन अधिकारी

Annual General Assembly२२ जनवरी,लसएन्जल्स/अमेरिकादक्षिण क्यालिफोर्नियामा सक्रिय सामुदायिक संस्था नेपाल अमेरिका एकता समाजले आठौ अध्यक्षका रुपमा संस्थाका आजीवन सदस्य रोशन अधिकारीलाई पाएको छ ।लसएन्जल्सलाई कर्म थलो बनाएर विगत १४ वर्ष देखि नेपाली समुदायका माझ क्रियाशील यो...